Skip to main content

Posts

Showing posts from January, 2017
देस छोड को नारा मात्र सुन्न पाईन्छ यहाँ , देस जोड सुन्न पाए हुन्थ्यो । धरी देस तेरो की मेरो ? के देस हाम्रो सुन्न पाईन्छ की ? नेता त सब छन, तर एक नेतृत्व खाडल तिर छ र अर्को खाडल पुन्रे तिर । तर पुन्रु अगी कोई खस्यो की भनेर हेर्ने कोई भएन । भए पनी ति हाथ हरू कित ताली हान्न उठे कि त खस्न लागेकालाई घचेडेर खाडल तिर सार्न र अन्ततः खाडलमै झार्न । सहयोगी हाथ नभाको हैन। तर तिनी त मौन छन ।।